Khalanga Drinking Water Consumers and Sanitation Committee

Khalanga Drinking Water Consumers and Sanitation Committee
.jpg)
water drinking

प्राकृतिक सून्दरताले भरिपुर्ण तथा सावीकको सूदूरपश्चिमाञ्चल प्रदेशको मूख्य द्घारको रुपमा रहेको तथ्य सर्बबितितै छ। यस क्षेत्रको जनताको जिबनस्तरमा सुधार ल्याउन खानेपानी र सरसफाई क्षेत्रको समूचित बिकास बाट यस क्षेत्रको सामाजिक एवं आर्थिक बिकास लाई टेवा पुग्ने र जनस्वास्थ्यमा अनूकल परिवर्तन आउन सक्ने तथ्यलाई ध्यानमा राखी आधारभूत स्तरको खानेपानी सूबिधा पुर्याउन बि.स. २०३४ सालमा जिल्ला खानेपानी कार्यालय मार्फत खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय निर्माण भएको हो ।
यस डडेल्धुरा जिल्लाको राजनैतिक तथा प्रशासनिक केन्द्र, जिल्ला सदरमूकाम, नगरपालिकाको रुपमा बिकसित हुदै बढ्दो शहर...
थप पढ्नुहोस्