• २०८१ माघ २७  आईतवार
  • Sunday 09 Feb 2025

  खलंंगा खानेपानी

प्रारम्भिक सर्भे (२०७३) अनुसार जनसंख्या ६,४६७ ।००
हाल सम्म को जनसंख्या ८९४१।००
महिला ४८१९।००
पुरुष ४१२२।००
प्रारम्भिक डिजाइन अनुसार १०५०।०० घरधुरी /धारा
हाल आएर १५१३। ०० घरधुरी /धारा
संस्थागत धारा ७६ धारा
व्यक्तिगत धारा १४३७ धारा


यस संस्थाको सेवा क्षेत्रहरु

  • अ.न.पा.–०२ डडेल्धुरा
  • अ.न.पा.–०४ डडेल्धुरा
  • अ.न.पा.–०५ डडेल्धुरा
  • अ.न.पा.–०८ डडेल्धुरा

संरचनागत विवरण

सि.न. संरचनाको बिवरण क्षमता संख्या
इन्टेक  
सेडिमेन्टेसन फिल्टर ट्याङ्क  
रफनिङ्ग फिल्टर ट्याङ्क  
स्लोस्यान्ड फिल्टर ट्याङ्क  
आर.भि.टी ट्याङ्क खलंगा सिस्टम ६० घ.मि.
आर.भि.टी ट्याङ्क गढी सिस्टम ३०० घ.मि.
आर.भि.टी ट्याङ्क बसपार्क सिस्टम १०० घ.मि.
आर.भि.टी ट्याङ्क तुफानडाडा सिस्टम १०० घ.मि.
आर.भि.टी ट्याङ्क किर्तिपुर सिस्टम ८० घ.मि.
१० अफिस भवन  

 

खानेपानी स्रोतहरुको बिवरण

सि.न. मुहानको नाम डिस्चार्ज लि./से. (डिजाईन मा) डिस्चार्ज लि./से. (वास्तविक) कैफियत
अनारवे मुहान ७।७६ लि.प्र.सेकेन्ड ८।६५ लि.प्र.सेकेन्ड  
मतारे मुहान ६।२६ लि.प्र.सेकेन्ड ८।२० लि.प्र.सेकेन्ड  
लामासिङ्ग मुहान १।०९ लि.प्र.सेकेन्ड २।२५ लि.प्र.सेकेन्ड  
  जम्मा लि.प्र.सेकेन्ड १५।११ लि.प्र.सेकेन्ड १९।१ लि.प्र.सेकेन्ड  

 

डिजायनमा कायम गरिएको मेनपाईपलाइन को लम्बाई तथा साईजहरु

  • अनार्बे मेन पाईप लाईन    –  १५।७९६  कि.मि. 
  • मतारे मेन पाईप लाईन     –  १३।४३६  कि.मि
  • लामासिङ्ग मेन पाईप लाईन  –  ११।५९८ कि.मि.
  • डिस्ट्रिब्युसन पाईप लाईन हरु – ३१।२७१ कि.मि.

आयोजना संग सम्भौता मा निर्धारण महशुल शुल्क

सि.न. युनिट (घ.मि.) प्रति युनिट दर कैफियत
०–६ सम्म  ३०० न्युनतम् सुल्क  
७–१० सम्म  ७५ प्रति युनिट  
११–२० सम्म  ११५ प्रति युनिट  
२१ भन्दा माथी १७५ प्रति युनिट  

हाल समिति बाट निर्धारण महशुल शुल्क

सि.न. युनिट (घ.मि.) प्रति युनिट दर कैफियत
०–१२ सम्म १५ प्रति युनिट  
१३–२० सम्म ३० प्रति युनिट  
२१–२५ सम्म ५० प्रति युनिट  
२६ भन्दा माथी १०० प्रति युनिट  

 

भर्खरको सूचनाहरु

भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस